व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

सङ्क्षेपक चिह्न​

एलेफेनमा धेरै सङ्क्षेपक चिह्न​को प्रयोग गरिन्छ र तिनलाई लेख्दा बिचमा लाघव चिह्न वा बिन्दुको प्रयोग गरिँदैन ।

सामान्य प्रयोगमा आउने शब्द तथा वाक्यांशका लागि पनि सङ्क्षेपक चिह्नको प्रयोग गरिन्छ । तिनलाई वाक्यको सुरुवातमा नआएसम्म लघ्वक्षरमा नै लेखिन्छ :

अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका सङ्क्षेपक चिह्न​लाई एलेफेनमा तद्रूप नै प्रयोग गरिन्छ :

व्यक्तिवाचक नाम तथा उपाधिका सङ्क्षेपक चिह्न​मा बृहदाक्षरको प्रयोग गरिन्छ । यद्यपि, lade जस्ता सानातिना शब्दलाई न त बृहदाक्षरमा लेखिन्छ न त सङ्क्षेपक चिह्न​मा समावेश नै गरिन्छ । त्यस्ता नामलाई सङ्क्षेपक चिह्न​को रूपमा प्रस्तुत गर्दाखेरि पनि तिनको अगाडि la को प्रयोग गरिन्छ :

विश्वविख्यात सङ्क्षेपक चिह्न​लाई एलेफेनमा तद्रूप नै प्रयोग गरिन्छ :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).