व्याकरण
एलेफेनको व्याकरण इटालेली, कातालान, पोर्तगाली, फ्रेन्च र स्पेनिया जस्ता रोमान्स भाषाहरूको समान व्याकरणबाट सरल गरिएको हो । यसले केप भर्डेली क्रियोल, चावाकानो, पापियामेन्तो र हाइतेली क्रियोल जस्ता रोमान्स क्रियोलहरूसँग मेल खान्छ ।