सङ्क्षेपक चिह्न

तिनलाई वाक्यको सुरुवातमा नआएसम्म लघ्वक्षरमा नै लेखिन्छ :

Jeneral on usa leteras major en cortis cual resta cortida cuando on pronunsia los:

अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका सङ्क्षेपक चिह्नलाई एलेफेनमा तद्रूप नै प्रयोग गरिन्छ :

व्यक्तिवाचक नाम तथा उपाधिका सङ्क्षेपक चिह्नमा बृहदाक्षरको प्रयोग गरिन्छ । यद्यपि, lade जस्ता सानातिना शब्दलाई न त बृहदाक्षरमा लेखिन्छ न त सङ्क्षेपक चिह्नमा समावेश नै गरिन्छ । त्यस्ता नामलाई सङ्क्षेपक चिह्नको रूपमा प्रस्तुत गर्दाखेरि पनि तिनको अगाडि la को प्रयोग गरिन्छ :

विश्वविख्यात सङ्क्षेपक चिह्नलाई एलेफेनमा तद्रूप नै प्रयोग गरिन्छ :